ARCHIVE
मध्य भोटेकोशीको १ करोड ४४ लाख कित्ता आइपिओ अब कहिले सम्म पाइन्छ भर्न ? हेर्नुहोस् बिस्तृतमा
आइपिओ नोटिस : कम्पनी : मध्य भोटेकोशी जलविद्युत कम्पनी खुला भएको मिति : कार्तिक २८, बुधबार कित्ता : १ करोड ४४ लाख कित्ता प्रति कित्ता मूल्य : १०० विवरण : मध्य भोटेकोशी जलविद्युत कम्पनीको पहिलो चरणको १ करोड ४४ लाख कित्ता आइपिओ खुल्ला भएको छ । यो आइपिओ कर्मचारी सञ्चय[...]