ARCHIVE
इन्जिनियरहरुलाई खुसीको खबर, ललितपुर महानगरपालिकाले ल्यायो यस्तो अफर ! (भिडियोसहित)
काठमाडौँ – ललितपुर महानगरपालिकाले करारमा कर्मचारी राख्ने योजना अघि सारेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले करारमा कर्मचारी राख्ने योजना सार्वजनिक गर्नु भएको हो । सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले ‘स्थायी कर्मचारीबाट काम लिन गाह्रो भएपछि’ आफूहरु करारमा कर्मचारी राख्न बाध्य हुनु परेको पनि स्पष्ट पार्नु भयो[...]