ARCHIVE
कुमारी बैंकको शुक्रबारदेखि सेयर लिलामीमा, कहाँ जाने भर्न ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं – असार २२ गतेदेखि कुमारी बैंकले सेयर लिलामीमा ल्याउने भएको छ । बैंकले संस्थापक सेयर ५ लाख १ हजार ९२१.६९ कित्ता र सर्वसाधारण समूहको६ लाख ३९ हजार ४५२.८१ कित्ता गरि कुल ११ लाख ४१ हजार ३७४.५० कित्ता सेयर लिलामी गर्ने भएको छ । यसमा असार २९ गतेसम्म[...]