ARCHIVE
सुनसरीका २ प्रहरी अधिकारीमाथि कारवाही, यस्तो छ भित्रि कारण
काठमाडौं – बालिकामाथि भएको सामूहिक बलात्कारको घटना लुकाउन खोज्ने सुनसरीका २ प्रहरी अधिकारी कारवाहीमा परेका छन् । जिल्लको इटहरीमा करिब ५ महिनाअघि भएको १४ वर्षीय बालिकामाथिको सामूहिक बलात्कार प्रकरणमा मुछिएका दुई प्रहरी अधिकारीलाई विभागीय कारबाही गरिएको छ । यसअघि गत १६ पुसमा अंग्रेजी नयाँ वर्ष मनाउन इटहरीको रोयल रिसोर्ट होटल पुगेकी[...]