ARCHIVE
प्रभु इन्सुरेन्सको ४६% हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका, कहिले देखि हकप्रद आउंदै ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं – प्रभु इन्सुरेन्सको ४६% हकप्रद सेयर सुरक्षित गर्ने आइतबार अन्तिम मिति रहेको छ । बैंकले हकप्रद निष्कासन गर्नको लागि जेठ १४ गतेदेखि बुक क्लोज गर्ने भएको छ । प्रभु इन्सुरेन्सलाई १ः०.४६ अनुपातमा ३१ लाख ६६ हजार ६७७.६३ कित्ता हकप्रद सेयर निष्कासन गर्नको लागि धितोपत्र बोर्डले अनुमति[...]