ARCHIVE
गोरखापत्रमा छिर्यो अख्तियार, भेटियो करोडौं घोटाला ! (२० घोटालाको विवरण सहित)
काठमाडौ – गोरखापत्र संस्थानमा अनियमितता, भ्रष्टाचार र वेथितिले पराकाष्टा नाघेको भन्दै संस्थानकै कर्मचारीहरूले छानबिनको लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन् । संस्थान भित्र काण्डै काण्ड मच्चाएर बाहिरिएका संस्थानका तत्कालीन महाप्रबन्धक सुशील कोइरालामाथि समेत कारवाही गर्न कर्मचारीहरूले माग गरेका हुन् । मन्त्री परिषदको मिति २०७० साउन ६ गतेको निर्णयानुसार[...]
RECENT POSTS
बजारले ‘यु-टर्न’ लिने अवस्था छ त ?
अर्थ सरोकार
यौन दुर्व्यवहार गर्ने प्रिन्सिपललाई कालोमोसो !
अर्थ सरोकार