ARCHIVE
गाडी किन्न राष्ट्रपतिको १६ करोड माग यसकारण सहि छ, तथ्य नबुझी बेतुकको रोइकराई किन ?
प्रताप शर्मा राष्ट्रपति कार्यालयले गाडी किन्न १६ करोड रुपैयाँ माग गरेको खबर यतिबेला चर्चामा छ । चियापसलदेखि पाँचतारे होटलसम्मका चियागफ, व्हिस्की बहस, वा अनौपचारिक कार्यक्रममा यो विषयले ठुलै चर्चा पाएको छ । मिडियाहरु १६ करोडको गाडी कस्तो हुन्छ भन्नेतर्फ केन्द्रित छन् । राज्यको ढुकुटी सिध्याउने खेलमा राष्ट्रपति कार्यालय लागको भन्ने[...]