ARCHIVE
ARCHIVE का यी न्युज छुटाउनु भयो कि ?
ARCHIVE अन्तर्गत यो पनि पढ्नुहोस् है !
आफूले ल्याएको कानुनको बचाउ गर्दै ओबामा
एजेन्सी – अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफूले ल्याएको स्वास्थ्य सेवासम्बन्धी कानूनको पक्षमा लड्न डेमोक्रेटिक सांसदलाई आग्रह गरेका छन्। आफूले हस्ताक्षर गरेको विधेयक नयाँ सरकारले खारेज गराउने सम्भावना बढेपछि ओबामाले विधेयकका पक्षमा एकजुट हुन आग्रह गरेका हुन्। राष्ट्रपति ओबामाले २[...]
