ARCHIVE
घोडाबाट लडेर मुख्यमन्त्री सिधै खोलामा, हेलिकप्टरमार्फत अस्पताल ल्याइयो, कस्तो छ स्वास्थ्यअवस्था ?
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर सिधै खोलामा पुग्दा घाइते भएका छन् । हुम्लाको सिमिकोटमा रहेको जलविद्युत आयोजनाको निरीक्षण गर्न जाने क्रममा उनी लडेका हुन् । उनको टाउकोमा चोट लागेको छ । शाहीलाई हेलिकप्टरबाबाट सुर्खेत ल्याइएको छ र प्रदेश अस्पातलामा उपचार भइरहेको छ ।