ARCHIVE
वाणिज्य विभागका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसँगै अधिकांश सेवा स्थगित

अर्थ सरोकार सम्बाददाता काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसँगै विभागअन्तर्गत हुने केही काम स्थगन गरिएको छ। विभागमा कार्यरत कर्मचारीमा शुक्रबार सङ्क्रमण भएपछि कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राख्दै प्राइभेट तथा साझेदारी फर्म दर्ता, एजेन्सी, कम्पनीका नयाँ[...]