×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

काठमाडौँमा कारले स्कुटरलाई ठक्कर दिँदा कर्मचारी संचयकोषकि कर्मचारी सुप्रभा लुईंटेलको मृत्यु !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । काठमाडौँ महानगरपालिका- ३२ जडिबुटीमा आज भएको सवारी दुर्घटनामा परी कर्मचारी संचयकोषमा कार्यरत सुप्रभा लुइँटेलको निधन भएको छ । जडिबुटीस्थित सडकमा प्रदेश ३–०१–२२ च ८७१० नम्बरको कारले प्रदेश ३–०२–००५ प १५९८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनको निधन भएको हो ।  दुर्घटनामा गम्भीर घाइते भएकी उनको मंगलबार[...]

RECENT POSTS