×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

बाँकेकाे आइसोलेसनबाट ४१ वर्षिय कोरोना संक्रमित फरार, खोजी कार्य हुँदै

अर्थ सरोकार सम्बाददाता  बाँके। बाँकेमा आइसोलेसनबाटै एक जना कोरोना संक्रमित फरार भएका छन् । जानकी गाउँपालिका २ को श्री माध्यमिक विद्यालय जोगागाउँ आइसोलेसन सेन्टरमा बस्दै नेपालगञ्ज उपमहानगरपालिका १२ कोरियनपुरका ३५ वर्षीय एक कोरोना संक्रमित सोमबार राति फरार भएको प्रहरीले जनाएको छ । ४१ जना संक्रमित राखिएको उक्त आइसोलेसनबाट सोमबार राति[...]

RECENT POSTS