ARCHIVE
स्वास्थ्य सामग्री खरिदका लागि सरकारले गर्यो तीन निजी कम्पनीसँग सम्झौता, समयमै काम गर्लान त ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । सरकारले आवश्यक स्वास्थ्य सामग्री खरिद गर्नका लागि तीनवटा निजी कम्पनीसँग सम्झौता गरेको छ । बिहीबार स्वास्थ्य सेवा विभागले तीनवटा कम्पनीसँग खरिद सम्झौता गरेको हो । सरकारले ओम सर्जिकल, हाम्रो मेडि कन्सर्न र लुम्बिनी हेल्थ केयरसँग सम्झौता गरेको हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार[...]