ARCHIVE
संकटका बेला सरकारलाई एनआईसी एसिया बैंकको साथ : कोरोना कोषमा १ करोड ५ लाख सहयोग, सातै प्रदेशलाई १५-१५ लाख !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । एनआईसी एशिया बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन एवम् सोको रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले देशका सातै प्रदेश सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रू १५-१५ लाख गरी कुल रू १ करोड ५ लाख रकम प्रदान[...]