CORPORATE
ग्लोबल आइएमई बैंकद्वारा कुश्माका दृष्टीविहिन विद्यार्थीहरुलाई सहयोग
काठमाडौं । ग्लोबल आइएमई बैंकले कुश्माका दृष्टीविहिन विद्यार्थीहरुलाई सहयोग गरेको छ । बैंकले पर्वतको कुश्मा स्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टीविहिन विद्यार्थीहरुलाई ट्रयाकसुट, रोटी मेकर र इलेक्ट्रिक आइरन हस्तान्तरण गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सामग्री सहयोग गरेको जनाएको छ । उक्त सहयोग सामग्री संघीय सांसद पदम गिरी र[...]