CORPORATE
वित्तीय साक्षरताको लागि ग्लोबल आइएमई बैंकको प्रभातफेरी कार्यक्रम सम्पन्न
काठमाडौं – ग्लोबल आइएमई बैंकले तेह्रौं वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरुमा जस्तै यस बर्ष पनि कार्यक्रमहरुको अयोजना गरेको छ । सोही अवसरमा बैंकले माघ ४ गते राजधानीमा वित्तीय साक्षरता जगाउने तथा नेपाल भ्रमण बर्ष २०२० को समेत प्रचार प्रसारलाई समाबेस गरीे प्रभातफेरी कार्यक्रमको आयोजना गरेको हो । “बचत गरौँ” भन्ने मूल[...]