CORPORATE
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाद्वारा कोभिड–१९ प्रभावित सदस्यलाई राहत
अर्थ सरोकार सम्बाददाता काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कोभिड–१९ को दोश्रो लहरको कारण नेपाल सरकारले देशको विभिन्न स्थानमा गरेको निशेधाज्ञाले हाल सदस्यहरुले गर्दै आएका व्यवसायहरु प्रभावित हुँदा आय आर्जन गर्न नसकेका विपन्न सदस्य र उनीहरुका परिवारलाई १४० वटा शाखा कार्यालयबाट खाद्य समाग्री राहत स्वरुप उपलब्ध गराउने क्रम जारी राखेको[...]