CORPORATE
मिर्मिरे लघुवित्त वित्तीय संस्थाद्धारा मृतक सदस्यको परिवारलाई आर्थिक सहयोग प्रदान
अर्थ सरोकार सम्बाददाता बढनिहार । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय बढनिहारले आफ्ना सदस्यहरुलाई आर्थिक सहयोग गरेको छ । संस्थाका सदस्य पटेरवा सुगौली गाउपालीका वडा नं. ३, पर्सा वस्ने तेतरी थरुनीको श्रीमान मनोहर दास थारुको उपचारको क्रममा निधन भएको थियो । त्यसै गरि संस्थाका अर्का सदस्य पर्सागढी नगरपालिका वडा नं[...]