×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

प्राइम कमर्सियल बैंकको नयाँ शाखा सुर्यविनायकमा, कुल शाखा ६७ पुग्यो

काठमाडौं – प्राइम कमर्सियल बैंकले सूर्यविनायक नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको सञ्चालन पछि बैंकको शाखा कार्यालय संख्या ६७ पुगेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले शाखा कार्यालय भक्तपुरको सूर्यबिनायकको उद्घाटन गरेका छन् । स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा रहेको उक्त कार्यक्रममा[...]

RECENT POSTS