CORPORATE
नेको इन्स्योरेन्स २२ औँ वर्षमा प्रवेश, विभिन्न विधामा अवार्ड प्रदान
काठमाडौं – नेको इन्स्योरेन्स कम्पनी लिमिटेड २२ औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले बुधबार एक कार्यक्रम बीच वार्षिक समारोह सम्पन्न गरेको हो । कम्पनीले आफ्नो वार्षिकउत्सव समारोहको अवसरमा कम्पनीमा कार्यरत उत्कृष्ट कर्मचारीहरु लाई सम्मान गरेको छ । कम्पनीले बार्षिकउत्सव कार्यक्रममा चार विधामा कर्मचारी तथा शाखा कार्यालयलाई अवार्ड प्रदान गरेको[...]