CORPORATE
माछापुच्छ्रे बैंक लिमिटेडका सञ्चालक गोपीकृष्ण न्यौपानेको राजीनामा स्वीकृत
अर्थ सरोकार सम्बाददाता काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका सञ्चालक गोपीकृष्ण न्यौपानेको राजीनामा स्वीकृत भएको छ । बैंकको माघ २७ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेको राजीनामा स्वीकृत गरेको हो ।