×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

माछापुच्छ्रे बैंकका थप ६ शाखारहित बैंकिङ सेवा सञ्चालनमा, कहाँ-कहाँ पुग्यो सेवा ?

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ ।  माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले भक्तपुर जिल्लाको सुर्यविनायक न.पा.–०३, बालकोट, सिराहा जिल्लाको नरहा गा.पा.–०३, नरहा, महोत्तरी जिल्लाको एकडारा गा.पा.–०५, कोलहुवा बगैया, मुगु जिल्लाको खत्याड गा.पा.–११, रातापानी, झापा जिल्लाको शिवसताक्षी न.पा.–१०, माईधारा ,झापा जिल्लाकै कन्काई[...]

RECENT POSTS