CORPORATE
नेपाल बैंकमा कारोबार छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेका छ । बैंकले फागुन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले साधारण निक्षेप अर्थात बचततर्फ न्यूनतम २.२५ देखि अधिकतम ४ प्रतिशतसम्म ब्याज कायम गरेको छ । यस बैंकले हाल विभिन्न किसिमका २५ वटा बचत[...]