CORPORATE
नबिल बैंक र नेपाल महिला उद्यमी महासंघबीच लघु, साना तथा मझौला उद्यमीहरुलाई सहयोग गर्न सहकार्य
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंक र नेपाल महिला उद्यमी महासंघ (FWEAN), एक गैर नाफामुलक संस्थाको सदस्यहरुको आवश्यकता पूरा गर्न ब्याज अनुदान र लघु, साना तथा मझौला उद्यम (SME) कर्जा प्रदान गर्ने सम्झौता गरेको छ । यस रणनीतिक साझेदारीमा कोभिड १९ बाट प्रभावित लघु, साना[...]