×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

नेपाल बैंक लिमिटेडको सञ्चालकमा सुमन दाहाल नियुक्त

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालकमा सुमन दाहाल नियुक्त भएका छन् । अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा रहेजा सहसचिव दाहाललाई बैंकको सञ्चालकमा नियुक्त गरिएको हो ।  यसअघि अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा सञ्चालक रहेका केदार प्रसाद पनेरुको स्थानमा अर्थ मन्त्रालयका सहसचिव दाहाललाई नियुक्त गरिएको हो ।

RECENT POSTS