MARKET WATCH
नेकोको संस्थापक सेयर लिलामीमा, कहिले सम्म पाइन्छ भर्न ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं – नेको इन्सुरेन्सको २ लाख कित्ता संस्थापक सेयर आइतबारदेखि लिलामीमा बिक्री खुला भएको छ । यस संस्थापक सेयरको न्यूनतम मूल्य २४२ रुपैयाँ तोकिएको छ । आवेदकले यही २४२ रुपैयाँलाई आधार मानेर बोलकबोलका माध्यमबाट बोलपत्र भनुपर्नेछ । यसमा व्यक्ति, कम्पनी र संघ संस्थाले पनि आवेदन दिन सक्नेछन्[...]