MARKET WATCH
युनियन हाइड्रोपावरका सेयरधनीको हात खाली, दुई आर्थिक वर्षको साधारणसभा एकैसाथ आह्वान
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा एकैसाथ असार २५ गते बोलाएको छ । कम्पनीको १३औं र १४औं वार्षिक साधारणसभा जेठ २३ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुर ३ धोबिघाटमा बिहान ११ बजे सभा बोलाएको हो । सभामा कम्पनीले लाभांश एजेन्डा[...]