MARKET WATCH
विजय लघुवित्त वित्तीय संस्थाको १९% बोनस सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा
अर्थ सरोकार सम्बाददाता काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले बोनस सेयर सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले पुस १६ गतेसम्म सेयर डिम्याट गराएका लगानीकर्ताहरुको डिम्याट खातामा १९% बोनस जम्मा गरिदिएको हो । यस्तै पुस १६ पछि डिम्याट गर्ने लगानीकर्ताको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको[...]