×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

MARKET WATCH

६०% हकप्रदमा मूल्य समायोजनपछि आरएसडीसी लघुवित्तको कतिमा खुल्यो सेयर कारोबार ?

अर्थ सरोकार सम्बाददाता  काठमाडौं – आरएसडीसी लघुवित्त वित्तीय संस्थाको ६०% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । हकप्रदको मूल्य समायोजनपछि आरएसडीसीको सेयर भाउ प्रतिकित्ता ५४३.७५ रुपैयाँ कायम भएको छ । मंगलबार आरएसडीसीको सेयर कारोबार यही मूल्यलाई आधार मानेर खुलेको छ ।  आरएसडीसीले ५ः३ अनुपातमा २१ लाख ५९ हजार ७०० कित्ता[...]

RECENT POSTS