×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

NEWSPAPER

कृषि बिकास बैंक घोटाला प्रकरण : मामा-भान्जी होइन प्रेमी-प्रेमिका थिए दीपिका र रमेश, बैंकको लकरमा दुई केजी सुन !

काठमाडौँ । कृषि विकास बैंक न्युरोड शाखाकी सहायक टेलर नागार्जुन–१ की ३२ वर्षीया दीपिका रेग्मी ४ करोड ९१ लाख रकम हिनामिना मुद्दामा समातिइन् । प्रहरीले अनुसन्धान थाल्यो ।  खुल्यो, घटनाको मुख्य योजनाकार उनी नै रहिछिन् । प्रहरीका लागि हिनामिना भएको रकम पनि खोज्नुपर्ने चुनौती थियो । प्रहरी अनुसन्धानमा लाग्यो ।[...]

RECENT POSTS