PRADESH2
सप्तरीमा थप एक कोरोना संक्रमितको मृत्यु, जिल्लामा ज्यान गुमाउनेको संख्या कति पुग्यो ?
अर्थ सरोकार सम्बाददाता राजविराज । कोरोना संक्रमित राजविराज नगरपालिका–३ का ७१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । भदौ २५ गते संक्रमण पुष्टी भएका उनको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार राति ११ बजे मृत्यु भएको हो । परिवारका सदस्यले दिएको जानकारी अनुसार श्वासप्रश्वासमा समस्या भएपछि १२[...]