×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRADESH2

रामकुमार उमाप्रसाद स्मारक अस्पतालका चिकित्सकमा कोरोना पुष्टी, अस्पतालका सेवा बन्द !

अर्थ सरोकार सम्बाददाता  लहान । सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । एक चिकित्सकमा कोरोना पुष्टी  अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको हो । अस्पताल प्रशासनले एक सूचना जारी गर्दै आकस्मिक सेवा १२ घण्टाका लागि र आकस्मिकबाहेकका सबै सेवा अर्को सूचना नआएसम्मका लागि बन्द[...]

RECENT POSTS