PRADESH2
वीरगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु, मृत्यु हुनेको संख्या ६२ पुग्यो !
अर्थ सरोकार सम्बाददाता वीरगञ्ज । कोरोना संक्रमणबाट बाराका एक जनाको मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्मरवाना बस्ने ५५ वर्षीया महिलाको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनको सोमबार साँझ ७ः१५ बजे उनको मृत्यु भएको अस्पतालका प्रवक्ता एवम् बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले बताए । मधुमेह र[...]
RECENT POSTS
कोरोनाका कारण सिरहामा थप एक संक्रमितको मृत्यु
अर्थ सरोकार
सिरहाका सात स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट
अर्थ सरोकार