×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRADESH3

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कति संक्रमित थपिए ? (विवरणसहित)

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८५९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर भने २०२० जनामा संक्रमण पुष्टी भएको छ ।

RECENT POSTS