×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRADESH4

भरतपुर अस्पतालका १ चिकित्सकमा कोरोना संक्रमण पुष्टी, आइसोलेसनमा उपचार हुँदै !

अर्थ सरोकार सम्बाददात चितवन । चितवनको भरतपुर अस्पतालमा कार्यरत १ चिकित्सकमा कोरोना संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पतालमै गरिएको परीक्षणमा ३० वर्षीय उनमा कोरोना देखिएको हो ।  उनी पोखरा महानगरपालिका वडा नम्बर ३० का हुन् । उनी आफू कार्यरत अस्पतालको आइसोलेसनमा रहेका छन् ।

RECENT POSTS