PRADESH6
जुम्लामा क्वारेन्टाइनमा बसेका वृद्धको मृत्यु, कोरोना परिक्षण हुँदै
अर्थ सरोकार सम्बाददाता जुम्ला । जुम्लामा क्वारेन्टाइनमा बसेका एक वृद्धको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–८ स्थित भैरव मावि क्वारेन्टाइनमा बसेका ६५ वर्षीय वृद्धको शुक्रबार (आज) बिहान मृत्यु भएको वडाध्यक्ष नरजित दमाईले जानकारी दिए । वडाध्यक्ष नरजितका अनुसार उनी शुक्रबार बिहान ११ बजेदेखि सो क्वारेन्टाइनमा बस्दै आएका थिए । बर्दियाबाट[...]