SPECIAL
सुनचाँदी चोरी प्रकरण रहस्यमय रहेको प्रहरीको दाबी !
प्रनिश थापा /अर्थ सरोकार डटकम काठमाण्डौ – नारायणगढबाट ठूलो परिमाणको गरगहना चोरीको घटनालाई प्रहरीले प्रविधिको प्रयोग गरेर सूक्ष्म रुपमा अनुसन्धान गर्ने भएको छ । नारायणगढ मिलनरोडमा रहेको आधुनिक सुनचाँदी पसलबाट नाटकीय शैलीमा बिहीबार राति ४ केजी सुन र साढे १० केजी चाँदी र नगद साढे सात लाख रुपैयाँ चोरी भएको[...]