TAX
इन्भेष्टमेन्ट कम्पनीले सेयर किन्दा वा बेच्दा ब्रोकरलाई तिर्ने कमिसनमा टिडिएस लाग्छ कि लाग्दैन ?
प्रश्न : इन्भेष्टमेन्ट कम्पनीले सेयर किन्दा वा बेच्दा ब्रोकरलाई तिर्ने कमिसनमा टिडिएस लाग्छ कि लाग्दैन? उत्तर :धितोपत्र खरिद -बिक्री गर्ने मुख्य उद्देश्य भएको हुँदा यस्तो कमिसनमा टिडीएस लाग्दैन भन्ने मान्यता छ । यस्तो टिडीएस व्यवहारमा पनि छैन । दफा ९५ (क)को आशय पनि त्यहि हो भन्ने मान्यता छ । आजकै[...]