×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुण्डानाइके साजन महर्जन पक्राउ

GLOBAL IME BANK

गुण्डानाइके साजन महर्जन पक्राउ

२२ भाद्र २०७२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

२२ भदौ, काठमाडौं ।  राजधानीको गोगंबु क्षेत्रमा गुण्डागर्दीमा संलग्न गुण्डानाइके साजन महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।
महर्जनलाई गोगंबुबाट पक्राउ गरिएको महानरीय प्रहरी अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले अनलाइनखबरलाई बताए ।

उनले भने-‘गुण्डागर्दी नियन्त्रण अभियान अन्तरगत पक्राउ गरिएको हो ।’

साजन बालुवा, रोडाढुंगा र गिटी व्यवसाय गर्छन् । तर, उनले धम्क्याउने र रकम असुल्ने गरेको प्रहरीमा उजुरी परेको छ ।

साजन महर्जन एक समय एमालेमा प्रवेश गरेका थिए । तर, पछिल्लो समय निश्क्रिय रहेका छन् ।

यसअघि गोंगुब क्षेत्रका गुण्डानाइके कुमार श्रेष्ठ घैंटे प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: