
२२ भदौ, काठमाडौं । राजधानीको गोगंबु क्षेत्रमा गुण्डागर्दीमा संलग्न गुण्डानाइके साजन महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।
महर्जनलाई गोगंबुबाट पक्राउ गरिएको महानरीय प्रहरी अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले अनलाइनखबरलाई बताए ।
उनले भने-‘गुण्डागर्दी नियन्त्रण अभियान अन्तरगत पक्राउ गरिएको हो ।’
साजन बालुवा, रोडाढुंगा र गिटी व्यवसाय गर्छन् । तर, उनले धम्क्याउने र रकम असुल्ने गरेको प्रहरीमा उजुरी परेको छ ।
साजन महर्जन एक समय एमालेमा प्रवेश गरेका थिए । तर, पछिल्लो समय निश्क्रिय रहेका छन् ।
यसअघि गोंगुब क्षेत्रका गुण्डानाइके कुमार श्रेष्ठ घैंटे प्रहरी इन्काउन्टरमा मारिएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्