×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार एकाबिहानै भुकम्पको धक्का

GLOBAL IME BANK

बिहिबार एकाबिहानै भुकम्पको धक्का

१७ भाद्र २०७२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं– गत बैशाख १२ गतेको विनाशकारी भुकम्पपछि हालसम्म पनि पराकम्पहरु आउने क्रम रोकिएको छैन । यसैक्रममा आज बिहान फेरि भुकम्पको धक्का गएको छ । बिहान ५ बजेर १० मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भुकम्पको धक्का गएको हो । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार सो ४.३ रेक्टरस्केलको भुकम्पको धक्का गएको हो ।
बैशाख १२ गतेको बिनाशकारी भुकम्पपछि हालसम्म ३८६ ओटा भुकम्पका धक्काहरु गइसकेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: