
उपप्रधानमन्त्री प्रकाशमान सिंहको चिनियाँ राष्ट्रपति सी जिनपीङसँग न्युर्योकमा शनिबार संक्षिप्त भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ७० औं महासभाका दौरान चीन र राष्ट्रसंघद्वारा संयुक्त रुपमा आयोजित आयोजित उच्चस्तरीय राउन्ड टेवल साउथ साउथ को अपरेसनका अवसरमा उक्त भेट भएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
राष्ट्रपति सीले मन्त्री सिंहसँग भूकम्पपछिको पूनर्निर्माण र नयाँ संवैधानिक विकासमा चीन जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्