×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनिया राष्ट्रपतिले भने, ‘नेपालको पक्षमा हामी छौँ चिन्ता नगर्नुस्’

GLOBAL IME BANK

चिनिया राष्ट्रपतिले भने, ‘नेपालको पक्षमा हामी छौँ चिन्ता नगर्नुस्’

११ आश्विन २०७२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

उपप्रधानमन्त्री प्रकाशमान सिंहको चिनियाँ राष्ट्रपति सी जिनपीङसँग न्युर्योकमा शनिबार संक्षिप्त भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ७० औं महासभाका दौरान चीन र राष्ट्रसंघद्वारा संयुक्त रुपमा आयोजित आयोजित उच्चस्तरीय राउन्ड टेवल साउथ साउथ को अपरेसनका अवसरमा उक्त भेट भएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
राष्ट्रपति सीले मन्त्री सिंहसँग भूकम्पपछिको पूनर्निर्माण र नयाँ संवैधानिक विकासमा चीन जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: