
के तपाईंले आजका विभिन्न पत्रपत्रिका हेर्नुभयो ? आजको सबैभजसो पत्रपत्रिका हेर्नुभयो भने पहिलो पृष्ठमा नयाँ शक्तिकै बिज्ञापन छ ।
आजको कान्तिपुर, अन्नपूर्ण पोष्ट, नयाँ पत्रिका, नागरिक, कारोबार, अभियान, राजधानी लगायतका पत्रपत्रिकामा नयाँ शक्ति नेपालको आक्रामक बिज्ञापन छापिएको छ । मिडियाको भाषामा ‘ज्याकेट कभर’ भनिने यस्ता विज्ञापन अरुखाले बिज्ञापनको तुलनामा निकै महँगो हुने गरेको छ ।
नयाँ शक्ति नेपालले आज पत्रपत्रिकामा बिज्ञापन गर्न मात्र झन्डै ६० लाख रुपैयाँ भन्दा बढी खर्च भएको छ । कान्तिपुर राष्ट्रिय दैनिकले मात्र झन्डै २० लाख रुपैयाँ उक्त बिज्ञापन मार्फत लिएको छ भने बाँकी रकम अन्य पत्रपत्रिकाले पाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्