Skip to content
LAXMI SUNRISE BANK

हलमा चलिरहेको फिल्म छेस्को यसरी भयो लिक, निर्मातालाई घाटा हुने निश्चित (भिडियो सहित)

अर्थ सरोकार

अर्चना पनेरुले अभिनय गरेको पहिलो नेपाली कथानक चलचित्र छेस्को लिक भएको छ ।  अहिले उक्त चलचित्र गुगल ड्राइभमा उपलब्ध भइसकेको छ भने चलचित्र धेरैले डाउनलोड समेत गरिसकेका छन् ।  साथै उक्त चलचित्र सामाजिक संजालमा समेत भाइरल भइसकेको छ ।

यसबारे फिल्मका निर्मातालाई सम्पर्क गर्न खोज्दा भने सम्पर्क हुन सकेन ।

फिल्मको लिंक यहाँ छ 
    

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK