×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनता बैंकमा न्यौपाने र लम्सालको लुट कहिलेसम्म ? अनुमति–पत्र खारेजी गर्ने राष्ट्र बैंकको चेतावनी !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

जनता बैंकमा न्यौपाने र लम्सालको लुट कहिलेसम्म ? अनुमति–पत्र खारेजी गर्ने राष्ट्र बैंकको चेतावनी !

२५ असार २०७३, शनिबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

नेपाल राष्ट्र बैंकले मर्जरको सहमतीलिएर पनि मर्जर नगर्ने जनता र माछापुच्छे« बैंकलाई अनुमति–पत्र नै किनखारेजीनगर्ने ब्यहोराको पत्र पठाउने भएको छ । राष्ट्रबैंक उच्च सुत्रको दावी छ । राष्ट्र बैंकले मर्जरको सहमतीदिने अनि मर्जर नगर्ने केही क वित्तियकम्पनीहरुलाई हामीअब कडा चेतावतीदिनै पत्राचार गर्दै छौं । नेपाल राष्ट्र बैंकले माछापुच्छे« बैंक र जनता बैकलाई मर्जर तोड्नुको कारण तत्कालै राष्ट्र बैंकमा पेश गर्न कडा चेतावनीको पत्र पठाएको छ । 

यीदुई बैंक मर्जर गर्ने विवरणको पत्र राष्ट्र बैंकमा पठाएको र राष्ट्र बैंकले सहमतीदिई सकेको अवस्थामाकिन मर्जर भाडियो । यसको उत्तर ७दिनभित्रदिनपत्राचार गरेको राष्ट्र बैंक स्रोतको दावी छ । पत्रमाभनिएको छ । यदि मर्जर प्रक्रियामानगएजनता र माछापुच्छे« बैंकको सञ्चालनको अनुमति–पत्र समेत खारेज गर्न सकिने छ । मर्जरको सहमती गरेको ६ महिना पछि जनता बैंक र माछापुच्छे« बैंकले शेयर आदन–प्रदानको रेसियोमा कुरा नमिलेको कारण मर्जर तोडिएको थियो ।
२०७२ असोज ३ गते मर्जर गर्ने सैद्धान्तिक सहमतिभएको थियो । मर्जरको हल्लागर्दा गर्दै मर्जर टुटेपछि जनता र माछापुच्छे« बैंकलाई राष्ट्र बैंकले कडा चेतावनी सहितको स्पष्टिकरण सोधेको एक कार्यकारी निर्देशकले  बताएँ ।
जनता बैंकका बेश्या बैंकर कुमार लम्साल,मोडल बैंकर एवं शेयर माफियागुरुप्रसादन्यौपानेकै कारण मर्जर तोडिएको पुष्टी भएको छ । माछापुच्छे« बैंकवाट जनतापुगेका डिजीएम पृथ्वीश्रेष्ठ र अर्का डिजिएम प्रमोद दाहालवीचको झगडा र खुट्टातान्ने कारण सबै गोप्यभित्री कुरा आउट हुने भएकाकारण पनि मर्जर भाडिएको राष्ट्र बैंकको ठहर छ । राष्ट्र बैंक सुत्र भन्दछः– एमालेकाकार्यकर्ताहरुले कमाएको कालो धनलाई जनता बैंकमालगाएर खोलीएको बैंक अहिले मर्जरको साथीनपाएर पानीविनाको माछा झै छटछपटीरहेको छ र गतआइतबार हतारहतारमा साधारण सभा गरीहकप्रदक शेयर जारी गरि पुँजी ८ अर्ब पु¥याउने घोषणा गरेको छ । 
पूर्व अध्यक्षहालका सञ्चालकएव शेयर माफिया गुरु प्रसादन्यौपानेकै कारण मर्जर भाडिएकोे र कुमार लम्सालको कप्टीजागीर बचाउँने पर्ने कारण मर्जर भाँडिएको सञ्चालकहरुको भनाई छ । न्यौपाने मर्जर चाहँदैन किनभने उनीको धुमाउँरो कर्जा लिने ठाउँ हराउँने डर छ । उनीआफ्नामित्रहरु मार्फत जनता बैंकको पैसा लिई हाइड्रो पावर र अपाटमेन्टमा लगानीगरिरहेका छन् । यसका साक्षीकिराना डिजीएमद्वय पृथ्वीश्रेष्ठ र प्रमोद दाहाल रहेको एक कर्मचारीर्ले   बताएँ ।
गत जेष्ठ ३० गते भएको साधारण सभाले सिइओ कुमार लम्साल र संचालक गुरु प्रसादन्यौपानेले नै मर्जर तोडेको र उनीहरुलाई हटाउन पर्ने भनी शेयरधनीहरुले आवाज उठाएको थिए । केही सञ्चालक र सिइओले मर्जर भाडेको लगानीनगरेको नाफाकमदिएको बैंकमादर्जनौं काण्ड गरेको जस्ता आरोप लगाएकाथिए । मञ्जमा बसेकालम्साल र न्यौपाने न्याउँरो मुखलगाएर पत्रकारहरुको अनुसार हेरहेको दृश्य हेर्न लायकथियो ।
सो साधारण सभाले संस्थापकहरुको ७० प्रतिशत शेयरलाई ५१ प्रतिशतमाल्याउने र निर्णय गर्दै हकप्रदक शेयर जारी गर्ने निर्णय गरेको छ । मेघा बैंक, सेञ्चुरी बैंक, आधादर्जन विकास बैंकसँग मर्जरको कुरा अगाडी बढाए पनिकुनै पनि बैंकले जनता बैंकसँग मर्जर गर्ने बताएपछि हकप्रद शेयर जारी गर्न वाध्यबनेको हो । 
यसले सिइओ लम्सालअध्यक्षनेपाली र सञ्चालकन्यौपानेको जागिर बढ्ने देखिन्छि । यस वीचमाजनताको पैसामाफूपूको श्राद्ध गर्न छुट हुने छ भनीआर्थिक माफियाद्वयहरुलाई एक सञ्चालकले नामनलेख्ने शर्तमाबताए र केटी र रक्सी विनाबाँच्ननसक्ने सिइओ लम्साल र सञ्चालकन्यौपानेले जनता बैंंकका मैया बैंकरहरुको यो शोषण समेत गरेकाखुलासाभएको छ ।
साधारण सभामा मैया बैंकरको पूर्ती ?
जनता बैंकको साधारण सभाआर्मी क्लबमाआइतबार भएको थियो सो सभामजनता बैंकका मैया बैंकरहरुको पूर्ती हेर्न लायकथियो छोटो छोटो मिडि लगाएर हिलचप्पललगाएकादर्जनौ मैयाहरुको शेयरधनीहरुसँग जोडिदै भन्दै थिए । हजुरहरुको भुजाभयो कि छैन ? बैंक राो छ नयाँसिइओ राम्रो मान्छे हो केहीपत्रिकाले विज्ञापन नपाएर समाचार देखे हजुर झुटो हो । तीमैया बैंकर जो विहान देखि रातीसम्म बैंक भित्र र गुरु न्यौपानेको अपाटमेन्टमा मोज मस्ती गर्दै हिड्ने बेश्याहुनभन्दा फरक पर्दैन । पत्रिकालाई विज्ञापन बाड्ने ठाउँकी एक बेश्या बैंकरले भन्दै थिइन राजतिक राजावादीको पत्रिकाहो । उसको समाचारमा सत्यता छैन । लेख्ने चाहिकाँग्रेस पार्टीको हो हजुर ?
राजतिल साप्ताहिकले महिनै देखि लगातार समाचार प्रवाह गरेपछि अरु काण्ड बाहिर आउने डरले न्यौपाने र लम्सालले यस पत्रिकाका सम्पालकलाई केही बैंकरलाई फोन गरेर समाचार रोक्न प्रस्ताव गरेका छन् तर हाम्रो मिसनलगातार जाने छ । जनताको पैसाको साँचो बोकेर हिड्ने झापाली बेश्या बैंकर कुमार लम्साल माछापुच्छे« बैंकबाट हटाइएका भ्रष्ट बैंकर पृथ्वीश्रेष्ठ, सञ्चालकएवं शेयर काण्डका नाइके गुरु प्रसादन्यौपाने माथिकारबाहीहुनुपर्दछ । हाम्रो हरु चासोको विषयहोइनजनताको रगत र पसिनाबाट जम्माभएको पैसा लुट्न पाइदैन भन्ने मात्रै हो ।

जनता बैंकका न्यौपाने पनि अख्तियारमा
जनता बैंकका सदावहार सञ्चालक एव जलविद्युत माफिया गुरु प्रसाद न्यौपाने विरुद्ध अख्तियार दुरुपयोगक अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।
जनता बैंकको शेयर विभिन्न जनताको नाममा भर्न लगाई आफैं कुम्ल्याएका आर्थिक माफिया न्यौपाने विरुद्ध उजुरी परेको हो ।
काठमाडौं चप्पल लगाएर आएको न्यौपानेको सम्पत्ति अर्ब भन्दा बढी फेला परेपछि अख्तियार, सम्पत्ति सुद्धिकरण अनुसन्धान विभाग र आन्तरिक राजश्व विभागले छानविन शुरु गरेको स्रोतको दावी छ ।
नेपाली मोडल र जनता बैंककै मोडल कर्मचारीहरु यौन शोषण गर्ने गरेका न्यौपाने बिरुद्ध अब प्रहरीमा समेत उजुरी दिने एक मोडलले राजतिलक साप्ताहिकसँग बताइन्् जनता बैंकको पैसामा ब्रह्मलुट मचाएका अध्यक्ष नेपाली, सिइओ लम्साल र सञ्चालक न्यौपाने बिरुद्ध छानवीन भइरहेको अख्तियार सुत्रको दावी छ । अवैं पैसा भए पनि जनता बैंकका उदय नेपाली, गुरु प्रसाद मैनाली र उनीहरुको सञ्चालक टिम पैसाथपी बैंकको पूँजी बढाउन चाहदैन कारण हो सम्पत्तिको स्रोत देखाउने उनीहरु बैंक मर्जर गर्न चाहन्थे तर हामीले समाचार लगातार दिएपछि जनता बैंकसँग अरु बैंक र वित्तिय कम्पनी मर्जर गर्नबाट पछि हटेका छन् । 
जनता र माछापुच्छे« बैंकको मर्जर टुटेपछि अहिले जनता बैंकमा आर्थिक अपराधीहरु बैंक डुब्ने डर र जेल जानुपर्ने डरले चाडो मर्जर गर्न चाहान्छन् तर मर्ज हुदैन यसको पछाडीको कारण हो । जनता बैंक भित्रका दर्जनौ काण्ड सिइओ लम्साल झापाली बैंकर हुन अध्यक्ष नेपाली एमाले सभासद हुन सञ्चालक न्यौपाने शेयर काण्डका नाइके एक जलविद्युत माफिया हुन ।

 यि तीन जना टिमले जनता बैंक डुबाउने खेल भइरहेको छ राष्ट्र बैंक भन्दछः हामीले हेरिरहेको छौं । केही फटाई भएको छ । सुधार्ने मौका दिएको छ तर काम भएको छैन । त्यस्तै परे हामी हस्तक्षेप गर्ने पक्षमा छौ । जनताको सम्पत्ति माथि आँखा लगाउने यि आर्थिक माफियाहरुको वारेमा हामीले खोजी जारी राखेका छौं ।

प्रतुती : राजतिलक 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: