
पोखरा – फेवा विकास बैंकमा राष्ट्र बैंकले हस्तक्षेप गर्ने तयारी गरेका छ । दुईवटा संस्था मिली बनेको फेवा विकास बैंकले संचालकहरुका आफ्नालाई कर्जा प्रवाह गरेको जनताको पैसा बाबुको प्रैसा जस्तै गरी दुरुपयोग गरेको, खराब कर्जा १५ प्रतिशत पुगेको र राष्ट्र बैंकको निर्देशन पालना नगरेको देखिएपछि फेवा विकास बैंकमा राष्ट्र बैंकले हस्तक्षेप गर्ने स्रोतको दावी छ ।
पोखरामा केन्द्रिय कार्यालय रहेको फेवा विकास बैंकको पछिल्लो स्थलगत निरिक्षण प्रतिवेदन हामीलाई प्राप्त भएको छ । सो प्रतिवेदनमा उल्लेख भएका दर्जनौ गल्ती सुधार नगरेपछि राष्ट्र बैंकले हस्तक्षेप गर्न लागेको हो ।
समाचार स्रोत भन्दछः– फेवा विकास बैंकले पटक पटक राष्ट्र बैंकको निर्देशन नमाने पछि हामी हस्तक्षेप गर्ने तयारीमा पुगेका छौं । होसियार–डिपोजिट कर्ता र शेयरधनी राष्ट्र बैंकले फेवा विकास बैंक लिदै छ । तपाईको पैसा डुब्न सक्छ । राजतिलक साप्ताहिकमा खबर छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्