×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेवा विकास बैंकलाई राष्ट्र बैंकले हस्तक्षेप गर्ने तयारी !

GLOBAL IME BANK

फेवा विकास बैंकलाई राष्ट्र बैंकले हस्तक्षेप गर्ने तयारी !

२९ श्रावण २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पोखरा – फेवा विकास बैंकमा राष्ट्र बैंकले हस्तक्षेप गर्ने तयारी गरेका छ । दुईवटा संस्था मिली बनेको फेवा विकास बैंकले संचालकहरुका आफ्नालाई कर्जा प्रवाह गरेको जनताको पैसा बाबुको प्रैसा जस्तै गरी दुरुपयोग गरेको, खराब कर्जा १५ प्रतिशत पुगेको र राष्ट्र बैंकको निर्देशन पालना नगरेको देखिएपछि फेवा विकास बैंकमा राष्ट्र बैंकले हस्तक्षेप गर्ने स्रोतको दावी छ । 
पोखरामा केन्द्रिय कार्यालय रहेको फेवा विकास बैंकको पछिल्लो स्थलगत निरिक्षण प्रतिवेदन हामीलाई प्राप्त भएको छ । सो प्रतिवेदनमा उल्लेख भएका दर्जनौ गल्ती सुधार नगरेपछि राष्ट्र बैंकले हस्तक्षेप गर्न लागेको हो । 
समाचार स्रोत भन्दछः– फेवा विकास बैंकले पटक पटक राष्ट्र बैंकको निर्देशन नमाने पछि हामी हस्तक्षेप गर्ने तयारीमा पुगेका छौं । होसियार–डिपोजिट कर्ता र शेयरधनी राष्ट्र बैंकले फेवा विकास बैंक लिदै छ । तपाईको पैसा डुब्न सक्छ ।  राजतिलक साप्ताहिकमा खबर छ। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: