
काठमाडौँ – तीज । नेपाली हिन्दु महिलाहरुको यो महान चाडको रौनक सबै तिर छ यतिबेला । तर यो भीडमा सामाजिक सञ्जालमा भाइरल भएको एउटा तस्विर भने यति बेला निकै चर्चित बनेको छ ।
तस्विरमा सारी मै सजिएकी एक कामदार महिला तीजको समयमा आफ्नो काम गरिरहेकी छिन । उनलाई तीजको रौनक भन्दापनि कामको चटारो छ । उनी अरुले दर खाँदा बनाएको फोहोरलाई सफा गर्दैछिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्