×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मालपोत प्रमुखमाथि मानहानी मुद्दा

अर्थ सरोकार सम्बाददाता  गोरखा – जिल्ला अदालत गोरखाको मानहानी गरेको भन्दै मिरकोट–५ की गीताकुमारी हमालले मालपोत कार्यालय गोरखाका प्रमुख मुक्तिनारायण भण्डारीविरुद्ध मुद्दा दर्ता गरेकी छन् ।  मुद्दाउपर सुनुवाइ गर्दै जिल्ला न्यायाधीश जगतप्रसाद श्रेष्ठले भण्डारीमाथि १५ दिने म्याद जारी गरेका छन् । निवेदकको मागदाबीअनुसार आदेश जारी हुनु नपर्ने कुनै आधार र[...]

RECENT POSTS