×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला सिइओले हाँकेको मेगा बैंकलाई ‘बैंक अफ दी एयर २०१९’ अवार्ड !

PRIME CA

महिला सिइओले हाँकेको मेगा बैंकलाई ‘बैंक अफ दी एयर २०१९’ अवार्ड !

२३ कार्तिक २०७६, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । बैंक अफ दी एयर २०१९ मेगा बैंक लिमिटेडले पाएको छ । उक्त अवार्ड बेलायतको प्रतिष्ठित पत्रिका ‘दी बैंकर्स’ले प्रदान गरेको हो । बैंकर्स पत्रिकाले प्रत्येक वर्ष हरेक देशका बैंकहरु मध्ये उत्कृष्ट बैंकलाई बैंक अफ द एयर अवार्ड दिने गरेको छ । लण्डनमा आयोजित कार्यक्रममा बैंकले उक्त अवार्ड लिएको हो ।
हाल १०२ वटा शाखा सञ्जाल रहेको मेगा बैंकको १९ वटा एक्टेन्शन काउन्टर, २५ सय भन्दा बढी मेगा रेमीट एजेण्ट र ११९ वटा शाखारहित बैंकिङ सेवा छन् । ६ लाख भन्दा बढी ग्राहकलाई बैकिङ सेवा दिदै आएकाे बैंकले जनाएकाे छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: