×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ पुस १६ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७६ पुस १६ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१५ पुष २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७६-०९- १६ गते बुधबार । जनवरी १, २०२० । पुष शुल्क षष्ठी । 
सूर्योदय । ०६: ५४ । सूर्यास्त : १७:१९  
आजको राशिफल :
मेष – खर्च वृद्धि हुने ।
वृष – व्यापार व्यवसायमा लाभ होला ।
मिथुन – नजिकको व्यक्तिबाट आँटेको कार्यमा सफलता मिल्ने ।
कर्कट – व्यापार ब्यबसायमा समस्या आउला ।
सिंह –  वित्तीय संस्थाबाट सहयोग मिल्ने  ।
कन्या – दिनको उत्तरार्धमा धन खर्च हुने ।
तुला – वैदेशिक कार्य अघि बढ्ने । 
वृश्चिक – कार्य सम्पादनमा समस्या आइला ।
धनु – नयाँ कामको थालनी हुने ।
मकर – शुभकार्यको चर्चा चल्ने ।
कुम्भ – बैदेशिक क्षेत्रको काम अघि बढ्ने ।
मिन – अनावश्यक ठाउँमा धन खर्च होला ।                                                                                              
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: