Skip to content
LAXMI SUNRISE BANK

२०७६ पुस १२ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

काठमाडौँ – मिति २०७६-०९- १२ गते शनिबार । डिसेम्बर २७, २०१९ । पुष शुल्क द्वितीय ।
सूर्योदय । ०६: ५२ । सूर्यास्त : १७:१७ 
आजको राशिफल :
मेष – आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुने ।
वृष – गरेको काममा दुबिधा उत्पन्न हुने ।
मिथुन – बैदेशिक कार्य अघि बढ्ने ।
कर्कट – व्यापार व्यवसायमा सफलता मिल्ने ।
सिंह –  व्यापारमा लाभ मिल्ने ।
कन्या – नजिकका व्यक्तिबाट कार्यमा सफलता मिल्ने ।
तुला – शुभकार्यको चर्चा चल्ने । 
वृश्चिक – नयाँ कार्य वा रोजगारको अवसर मिल्ने ।
धनु – आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्ने ।
मकर – सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्ने ।
कुम्भ – व्यापारमा वृद्धि हुने ।
मिन – वाहान लाभ हुने समय छ ।                                                                                                         ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK